प्रवासी म्याग्देलीको सहयोगी मन – चार विद्यालयलाई मोना वेल्जियमको ३ लाख सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २७ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) वेल्जियमले भूकम्पबाट क्षती भएका जिल्लाका ग्रामिण भेगमा रहेका चार सामुदायिक विद्यालयलाई तिनलाख रुपियाँ सहयोग गरेको छ । जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषको समन्वयमा मोना बेल्जियमले संकलन गरेको उक्त रकम कोषद्धारा बेनीमा आयोजना गरिएको कार्यक्रमका अवसरमा प्रत्येक विद्यालयलाई ७५ हजार रुपियाँका दरले हस्तान्तरण गरिएको हो … Continue reading प्रवासी म्याग्देलीको सहयोगी मन – चार विद्यालयलाई मोना वेल्जियमको ३ लाख सहयोग